नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
पशु सेवा विभाग
राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रबर्द्धन कार्यालय
गाई आनुवंशिक श्रोत केन्द्र
जिरी , दोलखा
Objectives
- राष्ट्रियस्तरमा गाईको न्यूक्लियस हर्डको विकास, विस्तार र व्यवस्थापन गर्ने ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विकास भएका नविनतम प्रविधिहरूको अनुसरण गरी उपयुक्त प्रविधिहरूको विस्तार गर्ने ।
- लेकाली घाँस तथा चरन विकास सम्बन्धि प्रविधिको विकास र विस्तार गर्ने ।
- गाई आनुवाँशिक स्रोतको संरक्षण, संवर्द्धन र सदुपयोग गर्ने ।