Chief

डा.गोपाल गिरि


फार्म प्रबन्धक
९८५४०४६००१
Chief

गण बहादुर जिरेल


सुचना अधिकारी
९८६११५०९३४

परिचय

वि.स. २०१४ सालमा स्वीटजरल्याण्ड सरकारको सहयोगमा जिरी एकिकृत कृषि फार्मको नाममा हालको यस केन्द्र स्थापना भएको हो । २०१८ सालमा जिरी बहुमुखी विकास आयोजना नामाकरण भएकोमा वि.स. २०२० साल माघ २३ गते स्वीट्जरल्याण्ड सरकार मार्फत  Jiri Agriculture Station  को रुपमा नेपाल सरकारलाई हस्तान्तरण  भै सो कार्यक्रमको समुदघाटन तत्कालिन श्री ५ महाराजाधिराज महेन्द्र वीर बिक्रम शाहदेवका बाहुलीबाट भएको थियो । उक्त Station बाट  एकिकृत रुपमा वाली विकास, पशु चिकित्सा, बागवानी विकास र समन्वयात्मक पशु विकास कार्यक्रमहरु सचालनमा ल्याईएका थिए । शुरुका दिनहरुमा एकिकृत रुपमा कार्यक्रमहरु संचालन हुंदै आएकोमा आ. व. २०४२/४३ मा यसै दोलखा जिल्लाका वोच र काव्रेमा क्रमश: बागबानी विकास कार्यक्रम र पहाडी वाली विकास कार्यक्रम संचालनमा आए पछि  मात्र उक्त Station  लाई आ. व. २०४३/४४ देखि पशु विकास फार्म, जिरी (Livestock Development Farm, Jiri) को रुपमा नामाकरण गरीएको थियो । संघिय प्रणालीको कार्यान्वयन संगै वि.सं. २०७५ साल श्रावण १ गते देखि यस फार्मको नाम गाई अनुवांशिक श्रोत केन्द्र, जिरी (Cattle Genetic Resource Centre, Jiri) नामाकरण भै नेपाल सरकार, कृषि तथा पशुपन्छि विकास मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय   पशुपन्छि श्रोत ब्यवस्थापन तथा प्रवर्द्धन कार्यालय मातहत संचालनमा आएको छ । यस केन्द्रको प्रमुख उद्देश्य  राष्ट्रिय स्तरमा गाईको आनुवांशिक श्रोत संरक्षण, संवर्द्धन र सदुपयोग गर्दै ब्यावसायीकरणमा अभिबृद्धि गर्नु रहेको भए पनि फार्म स्थापनाको शुरु देखि नै वंगुर पालन कार्यक्रम पनि  सँगै संचालन हुंदै आईरहेको छ । 

24
Jan
दरभाउपत्र आह्वान सूचना नं. ०१।२०७९।८०

Submited By : दरभाउपत्र आह्वान सूचना नं. ०१।२०७९।८०

25
Feb
Invitation for Bids for Center of Excellence

Submited By : Invitation for Bids for Center of Excellence

23
Jun
सिलबन्दी बोलपत्र आव्हान सूचना

Submited By : सिलबन्दी बोलपत्र आव्हान सूचना

07
Dec
बंगुरको खोर निर्माण बोलपत्र स्विकृत गर्ने आशयको पत्र सम्बन्धमा ।

Submited By : गाई आनुवंशिक स्रोत केन्द्र जिरी, दोलख�

20
Oct
बंगुरको खोर निर्माण सम्बन्धी सूचना

Submited By : गाई आनुवंशिक स्रोत केन्द्र जिरी, दोलख�

06
09
गाईको पूर्ण कच्चा दूध विक्री सम्झौता सम्बन्धि सूचना

Submited By : गाई आनुवंशिक स्रोत केन्द्र जिरी, दोलख�

10
Oct
Invitation Bids (2080/06/23)

Submited By : ad

12
Oct
12
Oct
गाईको गोठ निर्माण गर्ने सम्बन्धि ईबिडींग सूचना

Submited By : गाई आनुवंशिक स्रोत केन्द्र जिरी

14
08
खिम्तीको अधुरो गोठ सम्पन्न गर्ने

Submited By : गाई आनुवंशिक स्रोत केन्द्र जिरी, दोलख�

02
Apr