Objectives

  • राष्ट्रियस्तरमा गाईको न्यूक्लियस हर्डको विकास, विस्तार र व्यवस्थापन गर्ने ।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विकास भएका नविनतम प्रविधिहरूको अनुसरण गरी उपयुक्त प्रविधिहरूको विस्तार गर्ने ।
  • लेकाली घाँस तथा चरन विकास सम्बन्धि प्रविधिको विकास र विस्तार गर्ने ।
  • गाई आनुवाँशिक स्रोतको संरक्षण, संवर्द्धन र सदुपयोग गर्ने ।